सम्बृद्धिका कुरा स्तम्भः डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशव बहादुर बोहरासंगको कुराकानी (अडियो सहित)

Image

धनगढी । नेपाल थुप्रै सम्भावनाले भरिपुर्ण रहेको छ । यहाँ कृषी पशुपालन,पर्यटन, उर्जा तथा अन्य प्राकृतिक स्रोतहरुको सदुपयोगको ढोका खोल्न सकिने वातावरण निर्माण गर्ने नविन सोचको विकास गर्न तथा सरोकारवालाहरुलाई सम्बृद्धिको मार्गतर्फ उन्मुख गराउने उदेश्यले सम्बृद्धिका कुरा स्तम्भ सुरु गरिएको हो।आजको अंकमा भने डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नं ७ भित्र रहेका सम्बृद्धिका सम्भावनामा आधारित भएर वडा अध्यक्ष केशव बहादुर बोहरासंग कुराकानी गरेका छौ।(सुन्नुहोस्)

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय