धनगढी । नेपाल थुप्रै सम्भावनाले भरिपुर्ण रहेको छ । यहाँ कृषी पशुपालन,पर्यटन, उर्जा तथा अन्य प्राकृतिक स्रोतहरुको सदुपयोगको ढोका खोल्न सकिने वातावरण निर्माण गर्ने नविन सोचको विकास गर्न तथा सरोकारवालाहरुलाई सम्बृद्धिको मार्गतर्फ उन्मुख गराउने उदेश्यले सम्बृद्धिका कुरा स्तम्भ सुरु गरिएको हो।आजको अंकमा भने डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं २ भित्र रहेका सम्बृद्धिका सम्भावनामा आधारित भएर वडा अध्यक्ष मनोज देउवासंग कुराकानी गरेका छौ।(सुन्नुहोस्)
Facebook Comments Box



















