सम्वृद्धिका कुरा स्तम्भ: डोटीको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलासंगको कुराकानी (अडियो सहित)

Image

धनगढी । भनिन्छ नि तँ सोच म पुगाउँछु, हो मान्छेको सोचले नै उसलाई ठुलै उपलब्धी हात पार्न सहयोग गर्दछ । देशले नयाँ शासकीय संरचनाको भोग गरिरहेको अवस्थामा हरेक नेपाली जनताको मनमा देशको सम्बृद्धि र प्रगतिको तिब्र मनोकांक्षा समेत बढेको छ ।
नेपाल सरकारले पनि सम्बृद्ध नेपाल सुखी नेपालीको नारा लिएर देश हाकिरहेको छ । देशलाई सम्भावनाकै आधारमा हिमाल पहाड र तराई–मधेश भौगलिक संरचनामा समेत विभाजन गरिएको छ । सवै प्रदेशले विशेष विकासे योजना र रणनितीहरु तय गरेर थुप्रै सम्भावनाहरुको पहिचान र सदुपयोग गर्ने लक्ष्य लिएका छन् । तै पनि सम्बन्धीत निकाय कार्ययोजना अनुरुप अगाडी बढेको देखिए पनि यर्थातमा त्यस्तो हुन सकेको छ्रैन् ।
यिनै कुराहरुलाई मध्यनजर गरेर रेडियो केएमसीले कृषी पशुपालन,पर्यटन, उर्जा तथा अन्य प्राकृतिक स्रोतहरुको सदुपयोगको ढोका खोल्न सकिने वातावरण निर्माण गर्ने, नविन सोचको विकास गर्ने, तथा सरोकारवालालाई सम्बृद्धीको मार्गतर्फ उन्मुख गराउने उदेश्यसहित सम्बृद्धिका कुरा स्तम्भकोसाथ आजको अंकमा भने डोटी जिल्लाको बोगटान फुड्सिल गाउँपालिका भित्र भएका सम्बृद्धीका सम्भावना पहिल्याउने गरि गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलासंग जयन्त सिंह भाटले गर्नुभएको कुराकानि (सुन्नुहोस)

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय