वित्त सरोकारः सहकारी संस्थाहरुको मासमा नवजीवनको सकारात्मक छवि र त्यसको बलियो आधारबारे चर्चा (कुराकानी)

Image

धनगढी । अर्थतन्त्रको बलियो आधार भनेकै गतिलो योजना र उत्कृष्ट रणनीति अनुरुपको लगानी हो । जब लगानीको बढोत्तरी हुँदै जान्छ तब लगानीले सही परिणाम दिन थाल्दछ । चाहे सानो लगानीबाट आर्थिक तथा वित्तीयबजार मजबुत हुने कुरा होस् या विश्वबजार कायम गर्ने लागानीको कारण नै किन नहोस्, वित्त बजारको नेतृत्व पनि गतिलै हुनुपर्छ भन्ने कुरामा कसैको दुईमत नहोला ।

सबल वित्तीय तथा अर्थतन्त्रका लागि भने दीर्घकालिन लगानीका स्रोतको पहिचान, दक्ष जनशक्तिको संगठन निर्माण, पूर्व निर्धारित योजना र रणनीतिको समयानुकूल कार्यान्वयन गर्ने क्षमताको खोजी भने सबैले गरेकै हुनुपर्छ, किन भन्ने जस्ता अनेकन सवालहरुलाई छलफलको विषय बनाउने गरी यस स्तम्भ मार्फत यति बेलाको वित्तीय तथा आर्थिक क्षेत्रलाई थप गतिशील र चलायमान बनाउन सम्बन्धित क्षेत्रका जानकारहरुका भावी योजना र रणनीतिसँग सम्बन्धित भएर सोधीखोजी गर्नेछौं ।

आजको स्तम्भमा हामीले धनगढी स्थित नवजीवन वहुउदेशिय सहकारी संस्थाका सञ्चालक समिति अध्यक्ष  एवं ट्रेड युनियन सहकारी प्रवद्र्धन कमिटीका अध्यक्ष देव बहादुर बमसंग सहकारी संस्थालाई दिगो बनाईराख्न नवजीवनले अवलम्बन गरेका निति, संस्थाको हालको आर्थिक अवस्था र नवजीवन वहुउदेशिय सहकारी संस्थाका भावि योजनाबारे चर्चा गर्ने गरि उहाँसंग  कुराकानी गरेका छोँ । (कुराकानी सुन्नुहोस)

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय