सुदूरपश्चिम महोत्सवको आज पाँचौं दिन [फोटोफिचर]

Image

धनगढी –  धनगढीमा मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सवको आज पाँचौं दिन पुगेको छ ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा पुस २ गतेसम्म चल्ने महोत्सवको यो १७ औं संस्करण हो ।

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० रुपैयाँ, सर्वसाधारणलाई १ सय रुपैयाँ लाग्ने गरेको छ ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय