धनगढी फुटबल लिग (डिएफएल) २०८० हुने

Image

धनगढी – कैलालीको धनगढीमा धनगढी फुटबल लिग (डिएफएल) हुने भएको छ ।

लिटल फ्लावर स्पोर्ट्स क्लब धनगढीले फागुन दोस्रो सातादेखि धनगढी फुटबल लिग (डिएफएल) २०८० को आयोजना गर्ने भएको हो ।

प्रतियोगिता विद्यालय स्तरीय हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सुदूरपश्चिमका १६ वटा विद्यालय टिमहरूको सहभागिता रहने छ ।

प्रतियोगिता लिग कम नक–आउट फर्म्याटमा खेलाइने आयोजकले जनाएको छ ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय