केएमसीका विद्यार्थीद्वारा मानवसेवा आश्रम कैलालीलाई सहयोग 

Image

धनगढी – केएमसीका विद्यार्थीले मानवसेवा आश्रम कैलालीलाई सहयोग गरेका छन् ।

कैलाली बहुमुखी क्याम्पसमा बिएड चौथो वर्षमा अध्ययनरत  विद्यार्थीले शैक्षिक भ्रमणमा बचेकाे रकम मानवसेवा आश्रममा सहयोग गरेका हुन् ।

विद्यार्थीहरुले शैक्षिक भ्रमणमा बचेकाे १० हजार रुपैयाँ सहयोग गरेको आश्रमले जनाएको छ ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय