आज महाशिवरात्रि पर्व मनाइँदै

Image

धनगढी – आज महाशिवरात्रि पर्व मनाइँदै छ ।

हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ ।

धनगढीको शिवपुरी धाम लगायत देशभरका शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय