स्रष्टा सम्मान स्तम्भ: गजलकार कुश्मा भट्टसंगको कुराकानी (अडीयो सहित)

Image

धनगढी । भनेको सुनेका छौं…सबै सँग कुनै न कुनै किसिमको अन्तरनिहित क्षमता र सम्भावना लुकेको हुन्छ । तर व्यक्तिको अन्तरनीहित सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउँछ जब कसैको साथ–सहयोग अनि अवसर प्राप्त हुन्छ । हो…तपाइ भित्र पनि विशेष सिप र क्षमता अन्तरनीहित छ….तथापि मात्र एउटा मञ्चमा प्रस्तुतिको खाँचो छ । अब तपाइलाई साथ दिन हामी तयार छौं भन्ने आशयका साथ स्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहन गर्ने गरी स्रष्टा सम्मान स्तम्भ सुरु गरिएको हो । रेडियो केएमसीले थुप्रै सम्भावनालाई संवाद मार्फत जोड्न प्रयासरत छ । यसै यथार्थलाई ध्यानमा राखेर आजको अंकमा हामीले कैलाली वहुमुखी क्याम्पसमा स्नातकोत्तर तेस्रो सेमेस्टरमा समाजशास्त्र विषय अध्ययनरत गजलकार कुश्मा भट्टसंग उहाँका अनुभवहरु र उहाँको साहित्यिक यात्राको चर्चा गर्ने जमर्को गरेका छौँ । (कुराकानी सुन्नुहोस)

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय