धनगढीमा बेरोजगार युवा युवतीका लागि कम्प्युटर प्रशिक्षण तालिम सञ्चालन गरिँदै

Image

धनगढी – धनगढीमा बेरोजगार युवा युवतीका लागि कम्प्युटर प्रशिक्षण तालिम सञ्चालन गरिँदै छ ।
धनगढी उप–महानगरपालिका वडा नम्मबर ३ को सहयोगमा उक्त कम्प्युटर प्रशिक्षण तालिम सञ्चालन गरिने भएको हो ।

न्यास्नल कम्प्युटर सेन्टरको आयोजनामा बेरोजगार युवा युवतीलाई “आधारभुत तथा व्यवसायिक कम्प्युटर प्रशिक्षण तालिम“ दिइने भएको बुधबार एक समारोहका बीच जानकारी गराइएको छ । उक्त तालिम तीन महिनाको रहने आयोजकले जनाएको छ ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय