धनगढी।बैतडीको सुर्नयाँ गाउँपालिका वार्ड नम्बर ८ बासी वर्षौ देखी गाउँमा बिजुली नहुदा समस्यामा परेका छन । गाउँमा विजुली नहुदा विद्युत सम्बन्धीका कामकाजमा समस्या हुने गरेको स्थानियहरुको भनाई रहेको छ । यसै बिषयमा तयार पारीएको रिर्पोट (अडियो सहित)
Facebook Comments Box

















