गजलकार बसन्त वहादुर ओली “ वसन्ती”द्वारा लिखित “वोई गजल संग्रह” विमोचन ।

Image

धनगढी । विहीबार गजलकार बसन्त वहादुर ओली “ वसन्ती” ले लेख्नुभएको वोई गजल संग्रह विमोचन गरिएको छ । कैलाली वहुमुखी क्याम्पसमा एक कार्यक्रमका विच दाङको घोराही उप–महानगरपालिका ८ का गजलकार आलीद्वारा लिखित वोई अर्थात हजुरआमासंगको प्रेम र उहाँसंग विताएका अविष्मरणीय क्षणहरु समेटिएको “वोई गजल संग्रह” केएमसी म्युजिक क्लवको आयोजनामा क्याम्पस प्रमुख प्रा.डा. धर्मराज उपाध्याय, सह–प्राध्यापक एवं नेपाल पव्लिक क्याम्पस प्राध्यापक संघ क्याम्पस ईकाइ कमिटी अध्यक्ष डा. लोक वहादुर विष्ट, र सोही क्याम्पसका अंग्रेजी विषय सह–प्राध्यापक मोहन सिंह साउँदले विमोचन गर्नुभएको हो ।

प्रस्तुत छ गजल वाचनको एक अंश गजलकार ओलीबाट:

यस्तै गजलकार तारा पल्लभीले उहाँको गजल संग्रहको समिक्षा गर्नुभएको थियो ।

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय