स्रष्टा सम्मान स्तम्भः मुक्तक लेखनमा कलम चलाउदै आउनुभएका बझाङको थलरा गाउँपालीकाका जगदीश खातीसंगको कुराकानी (अडियो सहित )

Image

धनगढी । भनेको सुनेका छौं सबैसँग कुनै न कुनै किसिमको अन्तरनिहित क्षमता र सम्भावना लुकेको हुन्छ । तर व्यक्तिको अन्तरनीहित सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउँछ जब कसैको साथ–सहयोग तथा अवसर प्राप्त हुन्छ । हो,तपाइ भित्र पनि विशेष सिप र क्षमता अन्तरनीहित छ तथापि मात्र एउटा मञ्चमा प्रस्तुतिको खाँचो छ । अब तपाइलाई साथ दिन हामी तयार छौं भन्ने आशयका साथ स्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहन गर्ने गरी स्रष्टा सम्मान स्तम्भको आजको अंकमा मुक्तक लेखनमा कलम चलाउदै आउनुभएका बझाङको थलरागाउँपालीका घर भई हाल धनगढीमा बस्दै आउनु भएका कैलाली वहुमुखी क्याम्पसमा बि.ए.बि.एस.डब्लु. तेस्रो सेमेष्टरमा अध्ययनरत जगदीश खातीसंग कुराकानी गर्ने जमर्को गरेका छौं। (सुन्नुहोस)

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय