धनगढी । भनेको सुनेका छौ सबै सँग कुनै न कुनै किसमको अन्तरनिहित क्षमता र सम्भावना लुकेको हुन्छ ।
तर व्यक्तिको सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउछ, जब कसैको साथ सहयोग अनि अवसर प्राप्त हुन्छ, हो तपाई भित्र पनि विशेष सिप र क्षमता अन्तरनिहित छ । तथापि मात्र एउटा मञ्चमा प्रतुतिको खाचो छ । अब तपाईलाई साथ दिन हामी तयार छौँ भन्ने आसयका साथ श्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहान गर्ने गरी श्रष्टा सम्मान स्तम्भ सुरु गरिएको हो । आज हामीले लामो समय देखी संगीत क्षेत्रमा रहेर आफ्नो गायन यात्रालाई निरन्तरता दिइरहनु भएका डोटीको शिखर नगरपालीकाका गायक पदम कार्की संग उहाँकोे सांगीतिक यात्रा अनी एउटा शिक्षकको संगीतमय जीवनमा रमाउने सपना बारे चर्चा गर्ने जमर्को गरेका छौँ ।
(कुराकानी सुन्नुहोस)
Facebook Comments Box
















