केएमसीको ४४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खेल सप्ताह (फोटो फिचर)

Image

धनगढी । कैलाली बहुमुखी क्याम्पसको ४४ औँ वार्षिकोत्सवको अवसरमा चैत्र ४ गतेबाट सुरु भएको खेलकुद सप्ताह अन्तर्गत मंगलबार र विहीबार विभिन्न खेलका छनौट तथा फाईनल चरणका तस्बीरहरुः (फोटोमा, हाजिरीजवाफ, वक्तृत्वकला, कबडुी, भलिबल, क्रिकेट र फुटबल)

Facebook Comments Box

नयाँ प्रकाशित

लाेकप्रिय